Online Bible

- Reklamy -




१ कोरिन्थी 13:5 - पवित्र बाइबल

5 प्रेम रुखो हुँदैन, प्रेम स्वार्थी हुँदैन र प्रेम सजिलै रिसाह बन्दैन। प्रेमले आफ्नो विरूद्ध गरिएको खराबीको हिसाब राख्दैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 प्रेम हठी हुँदैन, न ढीट हुन्‍छ। प्रेमले आफ्‍नै कुरामा जिद्दी गर्दैन, झर्को मान्‍दैन, खराबीको हिसाब राख्‍दैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 प्रेम खराब चालमा चल्‍दैन, आफ्‍नो उन्‍नति खोज्‍दैन, झर्कंदैन, नराम्रा कुराको ख्‍यालै गर्दैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 प्रेमले अरूलाई अनादर गर्दैन, प्रेम स्वार्थी हुँदैन, प्रेमले चाँडै रिस गर्दैन, प्रेमले खराबीको हिसाब राख्दैन।

Viz kapitola kopírovat




१ कोरिन्थी 13:5

Následuj nás:

Reklamy


Reklamy