१ कोरिन्थी 13:4 - पवित्र बाइबल4 प्रेम धैर्य हुन्छ, प्रेम दयालु हुन्छ, प्रेमले ईर्ष्या गर्दैन यसले घमण्ड गर्दैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 प्रेम सहनशील हुन्छ र दयालु हुन्छ। प्रेमले डाह गर्दैन, न शेखी गर्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 प्रेममा शान्ति हुन्छ र दया गर्छ, प्रेमले अझ रिस गर्दैन, घमण्ड गर्दैन अनि आफूलाई ठूलो सम्झिदैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 प्रेम धैर्य हुन्छ, प्रेम दयालु हुन्छ। प्रेमले डाह गर्दैन, प्रेमले सेखी गर्दैन, प्रेमले घमण्ड गर्दैन। Viz kapitola |