१ कोरिन्थी 13:3 - पवित्र बाइबल3 मानिसहरूलाई खुवाउन आफूसित भएको सब कुरा दिन सकुँला र आफ्नो शरीर समेत आहुतिको रूपमा जलाउन सकुँला। तर यदि मसित प्रेम छैन भने म केही पनि हैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 यदि मैले सारा सम्पत्ति बाँड़िदिएँ, र मेरो शरीर जलाउनलाई दिइहालें, तर मसित प्रेम छैन भने मलाई केही लाभ हुँदैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 म आफ्ना सबै धन-सम्पत्ति बाँड्छु र आफ्नो शरीरै पनि डढाउन दिन्छु; तर मभित्र प्रेम छैन भने मलाई केही पनि फाइदा छैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 यदि मैले आफ्ना सबै सम्पत्ति गरिबहरूलाई बाँडिदिएँ, र आफ्नो शरीरसमेत जलाउनलाई सुम्पिदिएँ भने म गर्व गर्न सक्छु, तर मसँग प्रेम छैन भने मेरा लागि केही पनि लाभ हुँदैन। Viz kapitola |