१ कोरिन्थी 13:2 - पवित्र बाइबल2 मसित अगमवाणी गर्न सक्ने वरदान होला। म परमेश्वरको जम्मै रहस्य बुझूँला र हरेक कुरो जानुँला, अनि मसित यति ठूलो विश्वास होला कि म पहाडहरू पनि हल्लाउन सकुँला। तर यतिको शक्ति ममा आर्जित हुँदा पनि यदि ममा प्रेम नभए म केही होइन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 मसँग अगमवाणी बोल्ने शक्ति होला, र सबै रहस्य र सबै ज्ञानहरू बुझ्न सकूँला, र पहाड़हरू हटाउन सक्नेसम्मको सम्पूर्ण विश्वास मसित होला, तर ममा प्रेमचाहिँ छैन भने म केही पनि होइनँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 मसँग परमेश्वरको तर्फबाट अगमवाणी बोल्ने वरदान छ, बुझ्न नसकिने भेदहरू पनि बुझ्दछु, सबै किसिमका ज्ञान पनि पाएको छु अनि डाँडा हटाउने पूरा विश्वास पनि मसँग छ, तर मभित्र प्रेम छैन भने म केही पनि होइनँ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 यदि मसँग अगमवाणी गर्ने वरदान छ, परमेश्वरका रहस्य र ज्ञानहरू सबै बुझ्न सकूँला; अनि मसँग पहाडहरू हटाउन सक्नेसम्मको विश्वास पनि छ, तर मसँग प्रेम छैन भने म केही पनि होइनँ। Viz kapitola |