Online Bible

- Reklamy -




१ कोरिन्थी 13:12 - पवित्र बाइबल

12 हामीसित पनि त्यस्तै हो। अहिले हामी सफासित देख्ने छौ। अहिले म खाली एक अंश मात्र जान्दछु। तर त्यस बेला म पूरै जान्ने छु जस्तो परमेश्वरले मलाई जान्दछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 अहिले हामी ऐनामा जस्‍तै धमिलोसँग देख्‍छौं, तर त्‍यस बेलाचाहिँ छर्लङ्ग देख्‍नेछौं। अहिले म थोरै मात्र बुझ्‍दछु, त्‍यस बेलाचाहिँ पूरै बुझ्‍नेछु, जसरी म पनि पूर्ण रूपले चिनिएको छु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 अहिले हामी धमिलो ऐनामा देखेजस्‍तै मात्र देख्‍तछौं, छर्लङ्गै देख्‍तैनौं, तर त्‍यस बेलाचाहिँ आमने-सामने नै देख्‍नेछौं। अहिले म पूरा जान्‍दिनँ, तर त्‍यस बेलाचाहिँ परमेश्‍वरले मेरो बारेमा सबै कुरा पूरै जान्‍नुभएझैँ म पनि जान्‍नेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 अहिले हामीले ऐनामा धमिलोसँग देख्छौँ, तर त्यस बेला आमने-सामने देख्नेछौँ। अहिले म आंशिक रूपमा जान्दछु, तर त्यस बेला पूर्ण रूपले जान्‍नेछु, जसरी अहिले मलाई परमेश्‍वरले पूर्ण रूपले जान्‍नुहुन्छ।

Viz kapitola kopírovat




१ कोरिन्थी 13:12

Následuj nás:

Reklamy


Reklamy