Online Bible

- Reklamy -




१ कोरिन्थी 13:11 - पवित्र बाइबल

11 जब म बालक थिएँ, म बालक जस्तै बोलें, बालक जस्तै सोचें, बालकले जस्तै योजनाहरू बनाएँ। जब म एउटा मानिस भएँ, मैले ती बालकपनको तरिकाहरू त्यागिदिएँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 जब म बालक थिएँ तब बालकजस्‍तै बोल्‍थें, बालकले जस्‍तो विचार गर्थें, बालकले जस्‍तै तर्क गर्थें, तर जब म जवान भएँ तब बालकको चाल छोडिदिएँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 म बालक हुँदा बालकले जस्‍तै बोल्‍थें, बालकले जस्‍तै बुझ्‍थें र बालकले जस्‍तै सोच्‍थें। अहिले म पाको भएको छु र बालकको कुरासँग वास्‍ता राख्‍तिनँ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 जब म बालक थिएँ, तब म बालकले जस्तो बोल्थेँ, बालकले जस्तो सोच्थेँ, र बालकले जस्तै तर्क गर्थेँ। तर जब म जवान भएँ, तब मैले बालकका जस्ता व्यवहार छोडिदिएँ।

Viz kapitola kopírovat




१ कोरिन्थी 13:11

Následuj nás:

Reklamy


Reklamy