१ कोरिन्थी 13:10 - पवित्र बाइबल10 तर जब धेरै पूर्णता आउँछ तब ती अपूर्णताको अन्त्य हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 तर जब सिद्धताचाहिँ आउनेछ, तब अपूर्णता टलिजानेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 तर जब पूराचाहिँ आउँछ, अपूरो हराएर जान्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 तर जब पूर्णता आउँछ, तब आंशिक कुराहरू हटाइनेछन्। Viz kapitola |