Online Bible

- Reklamy -




१ कोरिन्थी 13:1 - पवित्र बाइबल

1 अनि अब म सबै भन्दा महत्वपूर्ण मार्ग बताउने छु। मानिसहरूका र स्वर्गदूतहरूका विभिन्न भाषाहरू म बोल्न सकुँला। तर मसित प्रेम नै छैन भने म खाली एउटा टङ्टङे घण्टी वा झ्याम्-झ्यामे झ्याम्टा मात्र हुँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 मैले मानिसहरू र स्‍वर्गदूतहरूको भाषामा बोलें तापनि ममा प्रेम छैन भने, म हल्‍ला मचाउने घण्‍टा र झ्‍याइँ-झ्‍याइँ गर्ने झ्‍याली मात्र हुन्‍छु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 म मानिसका किसिम-किसिमका भाषा र स्‍वर्गदूतको भाषा बोल्‍छु; तर मभित्र प्रेम छैन भने मैले बोलेको कुरो घण्‍टा र झ्‍याली बजाएझैँ थोत्रो हुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 यदि मैले मानिसहरू र स्वर्गदूतहरूका भाषाहरूमा बोलेँ, तर मसँग प्रेम छैन भने म हल्‍ला गर्ने घण्टा अथवा झ्याइँ-झ्याइँ गर्ने झ्याम्टा मात्र हुँ।

Viz kapitola kopírovat




१ कोरिन्थी 13:1

Následuj nás:

Reklamy


Reklamy