१ कोरिन्थी 12:9 - पवित्र बाइबल9 त्यही आत्माले कसैलाई विश्वास दिलाउँछ। अनि त्यही एक आत्माले अरू कसैलाई रोग निको पार्ने वरदान दिन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 कसैलाई उनै पवित्र आत्माद्वारा विश्वास गर्ने, कसैलाई उनै एक पवित्र आत्माद्वारा रोग निको पार्ने वरदानहरू दिइएका छन्, Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 उही पवित्र आत्माले कसैलाई विशेष विश्वास दिनुहुन्छ र कसैलाई बिरामी निको पार्ने वरदानहरू दिनुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 अर्कोलाई उही आत्माद्वारा विश्वास, अर्कोलाई उही आत्माद्वारा निको पार्ने वरदानहरू, Viz kapitola |