१ कोरिन्थी 12:7 - पवित्र बाइबल7 प्रत्येकमा आत्माको उपहार देख्न सकिन्छ। आत्माले सबैको भलोको निम्ति उपहार दिन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 सबैका हितको लागि नै पवित्र आत्माको काम प्रकट हुन हरेकलाई दिइएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 सबैको भलाइ होस् भनेर हरेक मानिसलाई पवित्र आत्माको काम प्रकट हुन हरेकलाई वरदानहरू दिइएको छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 सबैका भलाइको निम्ति आत्माका वरदानहरू हरेकलाई प्रकट गरिएको छ। Viz kapitola |