Online Bible

- Reklamy -




१ कोरिन्थी 12:6 - पवित्र बाइबल

6 अनि परमेश्वरले मानव जातिमा गर्ने कामका उपायहरू एउटै परमेश्वरबाट हुन्। प्रत्येक कुरो गर्न परमेश्वरले हामी सबैमा काम गर्नु हुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 कामहरू धेरै किसिमका छन्, तर उनै परमेश्‍वरले हरेकलाई ती काम गर्ने प्रेरणा दिनुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 धेरै किसिमका ईश्‍वरीय योग्‍यताहरू छन् तर हरेकलाई यी सब दिने परमेश्‍वरचाहिँ एउटै हुनुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 कामहरू पनि विभिन्‍न किसिमका छन्, तर उही परमेश्‍वरले नै तिनीहरू सबैमा र हरेकमा गर्नुहुन्छ।

Viz kapitola kopírovat




१ कोरिन्थी 12:6

Následuj nás:

Reklamy


Reklamy