१ कोरिन्थी 12:31 - पवित्र बाइबल31 तर तिमीहरूले आत्मको अझै ठूलो वरदान लिनु चाहेको हुनुपर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 तर अझ उच्च वरदानहरूको उत्कट इच्छा गर। अनि म तिमीहरूलाई झन् उत्तम मार्ग बताउँछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 तर पवित्र आत्माका सबैभन्दा ठूला वरदानहरू पाउनचाहिँ ठूलो इच्छा राख। म अझ राम्रो बाटोको बारेमा अब तिमीहरूलाई बताउँछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण31 तर उत्तम वरदानहरूको इच्छा गर। म तिमीहरूलाई सर्वोत्कृष्ट मार्ग बताउँछु। Viz kapitola |