१ कोरिन्थी 12:30 - पवित्र बाइबल30 रोग निको पार्ने वरदान सबैले पाएका छैनन्। सबैले विभिन्न थरिको भाषा बोल्न सक्तैनन्। सबैले ती भाषाहरू को अर्थ खुलाउन सकदैनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण30 के सबैसँग निको पार्ने वरदानहरू हुन्छन्? के सबैले विभिन्न भाषा बोल्दछन्? के सबैले अर्थ खोल्न सक्छन् र? Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 सबैसँग निको पार्ने वरदान हुँदैन। सबैले अन्य भाषामा बोल्दैनन्। सबैले अन्य भाषाको अर्थ खोल्न सक्दैनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण30 के सबैसँग निको पार्ने वरदानहरू छन्? के सबैले अज्ञात भाषाहरू बोल्छन्? के सबैले अर्थ खोल्न सक्छन्? Viz kapitola |