Online Bible

- Reklamy -




१ कोरिन्थी 12:3 - पवित्र बाइबल

3 म तिमीहरूलाई भन्छु कसैले परमेश्वरको आत्मा विना “येशू श्रापित होऊन” भन्ने छैन अनि कसैले पनि पवित्र आत्माको सहायता बिना “येशू प्रभु हुन” भन्न सक्दैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 यसकारण तिमीहरूले यो कुरा बुझेका म चाहन्‍छु, कि परमेश्‍वरका आत्‍माद्वारा बोल्‍ने कसैले “येशू श्रापित होस्‌” भन्‍दैन, अनि पवित्र आत्‍माद्वारा मात्र “येशू नै प्रभु हुनुहुन्‍छ” भन्‍न सक्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 परमेश्‍वरको आत्‍मामा चल्‍ने मानिस कसैले पनि “येशूलाई धिक्‍कार!” भन्‍दैन अनि पवित्र आत्‍माले भन्‍न नलाउनुभएसम्‍म कसैले पनि “येशू नै प्रभु हुनुहुन्‍छ,” भन्‍दैन भनी म तिमीहरूलाई जनाउन चाहन्‍छु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 यसकारण तिमीहरूले यो जानेको म चाहन्छु, कि परमेश्‍वरको आत्माद्वारा बोल्ने व्यक्तिले “येशू श्रापित होस्” भन्‍न सक्दैन र पवित्र आत्माद्वारा बाहेक अरू कसैले “येशू नै प्रभु हुनुहुन्छ” भनी भन्‍न सक्दैन।

Viz kapitola kopírovat




१ कोरिन्थी 12:3

Následuj nás:

Reklamy


Reklamy