१ कोरिन्थी 12:26 - पवित्र बाइबल26 शरीरको कुनै एक अंगले दुःख पायो भने सम्पूर्ण शरीरले दुःख पाउँछ। अथवा यदि हाम्रो शरीरको एउटा अंगले सम्मान पाए अरू जम्मै अंगहरू पनि समान रूपले सम्मानित बन्नेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 यदि एउटा अङ्गलाई कष्ट भयो भने सबै अङ्गहरूले सँगै कष्ट भोग्छन्, अथवा एउटा अङ्गको आदर भयो भने सबै अङ्गहरूले सँगै आनन्द मनाउँछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 कुनै अङ्गले दु:ख पाउँदा सबै शरीरले नै दु:ख भोग्छ। एउटा शरीरको अङ्गले प्रशंसा पाउँदा पूरै शरीरले नै प्रशंसा पाउँछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 एउटा अङ्गमा पीडा भयो भने सबै अङ्गहरूले सँगै पीडा भोग्छन्; यदि एउटा अङ्गको आदर भयो भने सबै अङ्गहरू त्योसँग रमाउँछन्। Viz kapitola |