१ कोरिन्थी 12:25 - पवित्र बाइबल25 हाम्रो शरीरको भाग भाग नछुट्टियोस् भनी परमेश्वरले यसो गर्नु भएको हो। विभिन्न अंगहरूले आपस्तमा उसरी नै ध्यान दिने गरून्। परमेश्वर त्यही चाहनु हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 ताकि शरीरमा बेमेल नहोस्, तर अङ्गहरू एउटाले अर्काको निम्ति समान वास्ता राखून्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 र शरीरमा फाटो नपरोस् तर शरीरका अङ्गहरूले एक-अर्काको वास्ता गरून्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 ताकि कुनै विभाजन नहून्, तर शरीरका अङ्गहरूले एक-अर्काको समान वास्ता गरून्। Viz kapitola |