१ कोरिन्थी 12:24 - पवित्र बाइबल24 हाम्रा शरीरका अझ सुन्दर अङ्गहरूलाई धेरै विशेष ध्यान दिइन्छ। तर परमेश्वरले शरीरको यसरी गठन गर्नु भएको छ कि उहाँले ती सम्मान नभएका अंगहरूलाई अझ धेरै सम्मान दिनु भएको छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 प्रत्यक्ष देखाउन सकिने हाम्रा अङ्गहरूलाई त्यस्तो हिफाजत चाहिँदैन। तर परमेश्वरले हाम्रो शरीरलाई यसरी मिलाउनुभएको छ कि हीन अङ्गहरूलाई बढ़ी आदर प्रदान गर्नुभएको छ, Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 अरू राम्रा अङ्गहरूको पो हामी वास्ता गर्दैनौं। तर कमजोर अङ्गलाई बढी आदर दिनुपर्ने गरी परमेश्वरले नै यस शरीरका अङ्गहरू मिलाएर राख्नुभएको छ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 हाम्रा देखिने अङ्गहरूलाई विशेष वास्ता चाहिँदैन। तर परमेश्वरले शरीरका अङ्गहरूलाई यसरी एकसाथ मिलाएर राखिदिनुभएको छ, कि कम महत्त्व भएका अङ्गहरूले बढी वास्ता पाऊन्, Viz kapitola |