१ कोरिन्थी 12:23 - पवित्र बाइबल23 अनि शरीरका तुच्छ ठानिएका ती अङ्गहरूलाई खुबै बचाइन्छ। अनि शरीरका जुन अङ्गहरूलाई हामी लुकाउन चाहन्छौ तिनलाई हामी विशेष ध्यान दिंदछौं। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 शरीरका ती अङ्गहरू जुनहरूलाई हामी कम महत्त्वका ठान्छौं, तिनलाई हामी बढ्ता आदर दिन्छौं। प्रत्यक्ष रूपले देखाउन नसकिने अङ्गहरूलाई हामी बढ़ी भद्रतासाथ राख्छौं, Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 जुन अङ्गहरूलाई हामी निच ठान्छौं, त्यसैको धेरै याद गर्दछौं, जब ती शरीरका अङ्गहरू, जुनचाहिँ धेरै राम्रा देखिंदैनन्, त्यसैलाई राम्ररी छोप्छौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 हामीले अरूभन्दा कम महत्त्व ठानेका अङ्गहरूलाई नै बढी महत्त्व दिन्छौँ; र गोप्य अङ्गहरूलाई विशेष रूपमा भद्रतासाथ वास्ता गर्छौँ। Viz kapitola |