१ कोरिन्थी 12:22 - पवित्र बाइबल22 होइन। शरीरका ती अङ्गहरू जसलाई हामी दुर्वल सम्झन्छौं वास्तवमा तिनीहरू खुबै महत्वपूर्ण हुन्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 बरु शरीरका अझ दुर्बल देखिने अङ्गहरू नै नभई नहुने हुन्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 अझ उल्टा शरीरका सबैभन्दा कमजोर अङ्गहरू नै हामी बढी जतन गर्छौं अनि नराम्रो अङ्गलाई नै स्याहार्छौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 बरु शरीरका दुर्बल सोचेका अङ्गहरू नै झन् बढी आवश्यक हुन्छन्। Viz kapitola |