Online Bible

- Reklamy -




१ कोरिन्थी 12:21 - पवित्र बाइबल

21 आँखाले हातलाई भन्न सक्दैन। “मलाई तिम्रो खाँचो छैन” अनि टाउकोले खुट्टा हरूलाई “मलाई तिमीहरूको खाँचो छैन” भन्न सक्दैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 आँखाले हातलाई “मलाई तेरो दरकार छैन” भन्‍न सक्‍दैन, र शिरले पनि खुट्टालाई “मलाई तिमीहरूको दरकार छैन” भन्‍न सक्‍दैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 आँखाले हातलाई ‘मलाई तेरो खाँचो छैन’ भन्‍न सक्‍दैन। त्‍यसरी नै टाउकोले खुट्टालाई पनि ‘तेरो खाँचो छैन’ भन्‍न सक्‍दैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 आँखाले हातलाई “मलाई तेरो आवश्यकता छैन” भन्‍न सक्दैन; अनि शिरले पनि खुट्टालाई “मलाई तेरो आवश्यकता छैन” भन्‍न सक्दैन।

Viz kapitola kopírovat




१ कोरिन्थी 12:21

Následuj nás:

Reklamy


Reklamy