१ कोरिन्थी 12:18 - पवित्र बाइबल18-19 यदि शरीरको प्रत्येक अंग एउटै मात्र हुँदो हो त त्यहाँ शरीरै हुने थिएन। तर साँच्चै परमेश्वरले शरीरमा आफूले चाहे जस्तै गरी ती अंगहरूलाई राखिदिनु भयो। उहाँले प्रत्येक अंगलाई आफ्नो ठाँउमा राख्नु भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 तर परमेश्वरले आफ्नो इच्छाबमोजिम शरीरमा हरेक अङ्ग मिलाएर राखिदिनुभएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 शरीरमा भएका अङ्गहरू परमेश्वरले आफ्नै इच्छाले शरीरमा राखिदिनुभएको हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 तर वास्तवमा परमेश्वरले उहाँको इच्छाबमोजिम प्रत्येक अङ्गहरूलाई एक-एक गरेर मिलाएर शरीरमा राखिदिनुभएको छ। Viz kapitola |