Online Bible

- Reklamy -




१ कोरिन्थी 12:17 - पवित्र बाइबल

17 यदि जम्मै शरीर एउटा आँखो हुँदो हो त शरीरले कसरी देख्ने थियो। यदि जम्मै शरीर एउटा कान हुँदो हो ता शरीरले कसरी सुन्ने थियो?

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 यदि जम्‍मै शरीर आँखा हुँदो हो त सुन्‍ने कहाँबाट? यदि जम्‍मै शरीर कान हुँदो हो त सुँघ्‍‌ने कहाँबाट?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 पूरै शरीरमा आँखा मात्रै भयो भने केले सुन्‍ने? र कान मात्रै भयो भने केले सुँघ्‍ने?

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 यदि पूरा शरीर आँखा हुँदो हो त कहाँबाट सुन्‍ने? यदि पूरा शरीर कान हुँदो हो त कहाँबाट सुँघ्ने?

Viz kapitola kopírovat




१ कोरिन्थी 12:17

Následuj nás:

Reklamy


Reklamy