१ कोरिन्थी 12:16 - पवित्र बाइबल16 कानले भन्नु सक्ला, “म आँखा होइन। यसकारण म शरीरको होइन।” तर यसो भन्दैमा कानलाई भन्न सकिंदैन, कान शरीरको होइन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 र कानले “म आँखा होइनँ, यसैले म शरीरको अङ्ग होइनँ” भन्यो भने, त्यो शरीरको अङ्ग हुँदैन र? Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 कानले म आँखा होइनँ। त्यसैकारण म शरीरको होइनँ भन्दैमा ऊ शरीरको नहुने हो र? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 अनि यदि कानले “म आँखा होइनँ, यसकारण म शरीरको अङ्ग होइनँ,” भन्यो भने के यो शरीरको अङ्ग हुँदैन र? Viz kapitola |