१ कोरिन्थी 12:15 - पवित्र बाइबल15 खुट्टाले भन्न सक्ला, “म शरीरको होइन हातले भन्ला म शरीरको होइन।” तर त्यसो भन्दैमा खुट्टालाई भन्न सक्तैन यो शरीरको एक अंग होइन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 यदि खुट्टाले “म हात होइनँ, यसैले म शरीरको अङ्ग होइन” भन्यो भने, के त्यो शरीरको अङ्ग हुँदैन र? Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 खुट्टाले म हात होइनँ। त्यसैकारण म शरीरको होइनँ भन्दैमा के खुट्टा शरीरको नहुने हो र? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 अब यदि खुट्टाले “म हात होइनँ, यसकारण म शरीरको होइनँ” भन्यो भने के यो शरीरको अङ्ग हुँदैन र? Viz kapitola |