१ कोरिन्थी 12:14 - पवित्र बाइबल14 मानिसको शरीर एउटा अंगले मात्र बनिएको हुँदैन तर धरै अंगहरू हुन्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 किनकि शरीर एउटै अङ्गबाट मात्र होइन तर धेरै अङ्गहरूबाट बनिएको हुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 किनभने मानिसको शरीर एउटै अङ्गले बनिएको होइन, तर धेरै अङ्ग मिलेर बनेको छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 किनकि शरीर एउटा अङ्गले बनेको होइन, तर धेरै अङ्गहरूले बनेको हुन्छ। Viz kapitola |