Online Bible

- Reklamy -




१ कोरिन्थी 12:12 - पवित्र बाइबल

12 मानिसको शरीर एउटै मात्र हो तर यसका अनेक अंगहरू हुन्छन्। हो, शरीरका धेरै अंगहरू छन्, तर ती सब अंगहरूले एउटै शरीर बनाउँछन्। ख्रीष्ट पनि त्यस्तै हुनुहुन्छः

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 किनकि जस्‍तो शरीर एक छ, र त्‍यसका धेरै अङ्गहरू हुन्‍छन्, र शरीरका सम्‍पूर्ण अङ्गहरू धेरै भए तापनि शरीरचाहिँ एउटै हुन्‍छ, ख्रीष्‍ट पनि त्‍यस्‍तै हुनुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 हाम्रो एउटा जिउमा धेरै अङ्ग छन्– यी बेग्‍ला-बेग्‍लै अङ्ग मिलेर एउटै जिउ बन्‍छ। ख्रीष्‍ट पनि यस्‍तै हुनुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 जसरी शरीर एउटै भए तापनि अङ्गहरू धेरै हुन्छन्; तर सबै अङ्गहरू मिलेर एउटै शरीर बनिएको हुन्छ, ख्रीष्‍टको शरीरसँग पनि यस्तै हुन्छ।

Viz kapitola kopírovat




१ कोरिन्थी 12:12

Následuj nás:

Reklamy


Reklamy