Online Bible

- Reklamy -




१ कोरिन्थी 12:10 - पवित्र बाइबल

10 त्यही आत्माले एउटालाई अश्चर्यकर्म गर्ने अनि अर्कोलाई अगमवाणी गर्ने शक्ति, अर्कोलाई शुद्ध र अशुद्ध आत्मा खुट्ट्याउन सक्ने शक्ति दिन्छ। त्यही आत्माले नै एउटालाई विभिन्न भाषा बोल्ने वरदान दिन्छ र कोही अर्कालाई ती भाषाहरू अनुवाद गर्ने वरदान दिन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 कसैलाई आश्‍चर्य कामहरू गर्ने, कसैलाई अगमवाणी बोल्‍ने, कसैलाई आत्‍माहरू छुट्ट्याउन सक्‍ने, कसैलाई भिन्‍न-भिन्‍न किसिमका भाषाहरू बोल्‍ने, कसैलाई चाहिँ ती भाषाहरूको अर्थ खोलिदिने।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 कसैलाई चाहिँ अचम्‍म-अचम्‍मका काम गर्ने शक्ति दिनुहुन्‍छ। कसैलाई अगमवाणी बोल्‍ने (अर्थात् बुझ्‍ने भाषामा परमेश्‍वरको तर्फबाट बोल्‍ने) वरदान, कसैलाई आत्‍माहरू छुट्याउने वरदान अनि कसैलाई विभिन्‍न किसिमका अन्‍य भाषाहरूमा बोल्‍ने वरदान त कसैलाई ती भाषाहरूको अर्थ खोल्‍ने वरदान पवित्र आत्‍माले नै दिनुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 अर्कोलाई आश्‍चर्यका कामहरू गर्ने शक्ति, अर्कोलाई अगमवाणी, अर्कोलाई आत्माहरू छुट्याउने, अर्कोलाई विभिन्‍न भाषाहरूमा बोल्ने र अझ अर्कोलाई चाहिँ भाषाहरूको अर्थ खोल्ने।

Viz kapitola kopírovat




१ कोरिन्थी 12:10

Následuj nás:

Reklamy


Reklamy