१ कोरिन्थी 11:7 - पवित्र बाइबल7 पुरुषले आफ्नो शिर ढाक्नु पर्दैन। किनकि ऊ परमेश्वरको प्रतिरूप हो ऊ परमेश्वरको महिमा हो। तर महिला पुरूषको महिमा हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 किनकि पुरुषले आफ्नो शिर ढाक्नुहुँदैन, किनभने ऊ परमेश्वरको प्रतिरूप र गौरव हो, तर स्त्रीचाहिँ पुरुषको गौरव हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 परुषले टाउको छोप्नुपर्दैन किनभने ऊ परमेश्वरको स्वरूप र शोभा हो। स्त्रीचाहिँ लोग्नेको शोभा हो Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 पुरुषले चाहिँ शिर ढाक्नुहुँदैन; किनकि ऊ परमेश्वरको प्रतिरूप र गौरव हो; तर स्त्रीचाहिँ पुरुषको गौरव हो। Viz kapitola |