१ कोरिन्थी 11:6 - पवित्र बाइबल6 कुनै स्त्रीले आफ्नो शिर छोप्दिन भने, तब यो उसले जम्मै केश काटेको जस्तै छ। तर जब केश काट्नु वा शिर खौरनु एउटी स्त्रीको लागि शरमको कुरा हुन्छ यसैले आफ्नो शिर छोप्नु पर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 किनकि कुनै स्त्रीले शिर ढाक्दिन भने बरु तिनले केश काटोस्। तर केश काट्नु कि खौरनु स्त्रीको निम्ति शर्मको कुरो हो भनेता तिनले शिरमा घुम्टो हालोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 यदि कुनै स्त्रीले टाउको छोप्तिन भने बरु उसले कपाल काट्नु वा खौरिनु राम्रो हो। होइन भने उसले टाउको छोप्नैपर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 किनकि यदि स्त्रीले आफ्नो शिरमा घुम्टो हाल्दिन भने उसले आफ्नो केश काटोस्; तर यदि उसको केश कटाइनु वा खौराइनु उसको लागि शर्मको कुरा हुन्छ भने उसले आफ्नो शिरलाई घुम्टो हाल्नुपर्छ। Viz kapitola |