१ कोरिन्थी 11:5 - पवित्र बाइबल5 तर हरेक स्त्री जसले प्रार्थना वा अगमवाणी गर्दछे उसले आफ्नो शिर ढाक्नु पर्छ। यदि उसको शिर छोपिन भने उसले आफ्नो शिरलाई अनादर गरेकी हुन्छे। तब ऊ शिर खौरेकी स्त्री जस्तै हुन्छे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 तर शिर खुला राखेर प्रार्थना गर्ने, अथवा अगमवाणी बोल्ने स्त्रीले आफ्नो शिरको अपमान गर्दछे, किनकि यो तिनले आफ्नो केश खौरेको जस्तो हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 आफ्नो टाउको नछोपी प्रार्थना गर्ने र अगमवाणी बोल्ने स्त्रीले लोग्नेको बेइज्जत गर्छे। त्यस्ती स्त्री त कपाल खौरेकी स्त्रीजस्तै हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तर हरेक स्त्री जसले शिर नढाकीकन प्रार्थना गर्छे अथवा अगमवाणी गर्दछे भने उसले आफ्नो शिरलाई अनादर गर्दछे। योचाहिँ उसको केश खौरिएकै बराबर हो। Viz kapitola |