Online Bible

- Reklamy -




१ कोरिन्थी 11:34 - पवित्र बाइबल

34 कोही भोकाएको छ भने आफ्नै घरमै खाओस्। यसै गर जसमा कि तिमीहरूको जमघटले तिमीहरूमाथि नै परमेश्वरको दण्ड ननिम्त्याओस्। अरू कुराहरू बारे के कसो गर्नु त्यो म जब आउँछु, भन्नेछु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

34 यदि कोही भोको छ भने त्‍यसले घरैमा खाओस्, नत्रता एकसाथ भेला हुँदा तिमीहरू दण्‍डको भागी हुनेछौ। अरू कुराहरूका विषयमा म आउँदा निर्देशन दिनेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

34 कोही भोकाएको छ भने उसले घरमै खाओस् र प्रभुको भोज खाँदा तिमीहरूले परमेश्‍वरबाट दोषी ठहरिनुनपरोस्। अरू कुराको बारेमा चाहिँ म आएको बेला नै मिलाउनेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

34 यदि कोही भोको छ भने घरबाटै उसले केही खानेकुरा खाएर आओस्, नत्रता न्यायका निम्ति तिमीहरू एकसाथ भेला हुनेछौ। अनि अरू कुराहरूका बारेमा चाहिँ म तिमीहरूकहाँ आएको बेला नै मिलाउनेछु।

Viz kapitola kopírovat




१ कोरिन्थी 11:34

Následuj nás:

Reklamy


Reklamy