१ कोरिन्थी 11:31 - पवित्र बाइबल31 तर हामीले आफैंलाई ठीकसित जाँच्यौं भने परमेश्वरले हामीलाई जाँच्न हुँदैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 तर हामी साँच्चै आफैले आफैलाई जाँचेका छौं भने हामी न्यायमा पर्नेछैनौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 यदि पहिले नै आफैंलाई ठीकसँग जाँच्यौ भने परमेश्वरले दोषी ठहराउनुहुनेछैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण31 तर यदि हामीले आफैँलाई जाँचेका छौँ भने हामी त्यस्तो दण्डमा पर्नेछैनौँ। Viz kapitola |