१ कोरिन्थी 11:30 - पवित्र बाइबल30 त्यसै कारणले तिमीहरूका समाजमा धेरैजना रोगी औ कमजोरीहरू छन् र कति मरेर गए Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण30 यसैकारण तिमीहरूमध्ये धेरै जना दुर्बल र रोगी छौ, र कति जनाचाहिँ सुतिसकेका छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 यसैले तिमीहरूमा धेरै जना कमजोर छौ अनि कत्ति त मरे पनि। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण30 यसैले तिमीहरूमध्ये धेरै जना कमजोर र रोगी छौ, र तिमीहरूमध्ये कति जना त सुतिसकेका छन्। Viz kapitola |