Online Bible

- Reklamy -




१ कोरिन्थी 11:3 - पवित्र बाइबल

3 म चाहन्छु कि तिमीहरूले यो पनि जानि राखः प्रत्येक मानिसको शिर ख्रीष्ट हुनुहुन्छ। अनि स्त्रीको शिर पुरुष हो। र ख्रीष्टको शिर परमेश्वर हुन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 तर तिमीहरूले यो बुझ भन्‍ने म चाहन्‍छु, कि हरेक मानिसको शिर ख्रीष्‍ट हुनुहुन्‍छ, स्‍त्रीको शिर तिनको पति हो, अनि ख्रीष्‍टको शिर परमेश्‍वर हुनुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 तर तिमीहरूलाई थाहा होस् कि ख्रीष्‍ट सबै मानिसको शिर हुनुहुन्‍छ। पत्‍नीको शिर पति हो र परमेश्‍वरचाहिँ ख्रीष्‍टका शिर हुनुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 तर म तिमीहरूले यो कुरा बुझ भन्‍ने चाहन्छु: हरेक पुरुषको शिर ख्रीष्‍ट हुनुहुन्छ र हरेक स्त्रीको शिर पुरुष हो; अनि ख्रीष्‍टको शिरचाहिँ परमेश्‍वर हुनुहुन्छ।

Viz kapitola kopírovat




१ कोरिन्थी 11:3

Následuj nás:

Reklamy


Reklamy