Online Bible

- Reklamy -




१ कोरिन्थी 11:29 - पवित्र बाइबल

29 यदि कसैले त्यो प्रभुको शरीर हो भन्ने नचिनी रोटी खायो र कचौराबाट पियो भने उसको ख्वाई र पियाईले आफैंमा न्यायाकोलागि दण्ड निम्त्याउछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

29 किनकि प्रभुको शरीरलाई नचिनिकन जसले खान्‍छ र पिउँछ त्‍यसले त्‍यो खाएको र पिएको कारणले आफूमाथि दण्‍ड ल्‍याउनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

29 किनभने खाने र पिउने मानिसले प्रभुको शरीरको बारेमा नबुझी खान्‍छ र पिउँछ भने आफैंमाथि सजाय ल्‍याउँछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 किनकि जसले ख्रीष्‍टको शरीरलाई नचिनिकन खान्छ र पिउँछ, त्यसले आफ्नो विरुद्ध दण्ड ल्याउँछ।

Viz kapitola kopírovat




१ कोरिन्थी 11:29

Následuj nás:

Reklamy


Reklamy