१ कोरिन्थी 11:28 - पवित्र बाइबल28 हरेकले रोटी खान र कचौराबाट पिउन अघि आफ्नो हृदय जाँच्नु पर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 हरेक मानिसले आफूलाई जाँचोस्, अनि मात्र त्यसले रोटी खाओस्, र कचौराबाट पिओस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 हरेकले आफूलाई पहिले जाँचोस् र त्यसपछि रोटी खाओस् र कचौराबाट पिओस् Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 यसैले हरेकले रोटी खान र कचौराबाट पिउन अगि आफैँलाई जाँचोस्। Viz kapitola |