१ कोरिन्थी 11:21 - पवित्र बाइबल21 किनभने जब तिमीहरू खान्छौ एउटाले अर्कालाई नपर्खी खान्छौ। कतिले अलिकति पनि खानै वा पिउनै नपाई कति चाँहि टन्न भइसक्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 किनकि खान बस्दा हरेकले आफ्नो भोजन खान थाल्छ, र कोही भोकै रहन्छ, अनि कोहीचाहिँ मद्यले मातेको हुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 किनभने आफ्नै सुरमा तिमीहरू आफूले ल्याएका खानेकुरो खान लाग्छौ, नहुनेचाहिँ भोकै हुन्छन् र हुनेचाहिँ मात्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 किनकि जब खाना खाने बेला हुन्छ, तब तिमीहरू कति जना अरूलाई नपर्खी आफ्नो निजी खानेकुरा खान थाल्छौ; र कोहीचाहिँ भोकै रहन्छ भने कोहीचाहिँ मद्यले मात्छन्। Viz kapitola |