१ कोरिन्थी 11:20 - पवित्र बाइबल20 जब तिमीहरू सबै एकत्र हुन्छौ तिमीहरूले वास्तवमा प्रभुको भोज खाइरहेका हुँदैनौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 जब तिमीहरू एकसाथ भेला भएर खानपान गर्छौ त्यो चाहिँ प्रभु-भोज होइन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 तिमीहरू भेला हुँदा प्रभुको भोज खानलाई भेला हुँदारहेछौ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 यसकारण जब तिमीहरू भेला हुन्छौ, तब तिमीहरूले प्रभुभोज खाएका हुँदैनौ; Viz kapitola |