१ कोरिन्थी 11:19 - पवित्र बाइबल19 तिमीहरूको बीचमा फाटो आउनु आवश्यक छ, त्यसले तिमीहरू मध्ये को चाँहि वास्तविक विश्वासी हो थाहा हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 तिमीहरूमध्ये ग्रहणयोग्य ठहरिएकाहरू चिनिनलाई तिमीहरूमा मतभेद हुनु पनि आवश्यक नै छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 साँचो मानिस चिनिनलाई फाटो त हुनै पनि पर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 वास्तवमा तिमीहरूका बीचमा मतभेद हुन जरुरी पनि छ, ताकि तिमीहरूमध्ये विश्वासयोग्य मानिसहरू चिनिन सकियोस्। Viz kapitola |