१ कोरिन्थी 11:17 - पवित्र बाइबल17 अब यी विषयहरूमा म तिमीहरूलाई भन्छु, तिमीहरूको प्रशंसा गर्दिन। तिमीहरूका सभाले सहायता भन्दा तिमीहरूलाई खति नै गर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 तर यी आदेश दिँदा म तिमीहरूको तारिफ गर्दिनँ, किनकि तिमीहरू भेला हुँदा त्यो असलको निम्ति हुँदैन, तर त्यो अझ खराबीको निम्ति हुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 अब मैले भन्ने कुरामा म तिमीहरूलाई सर्काउन सक्तिनँ। तिमीहरूले मण्डलीमा भेला हुँदा जे गर्छौ, त्यो राम्रोभन्दा धेरै नराम्रो गरेका छौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 यी तलका आदेशहरू दिँदा म तिमीहरूको प्रशंसा गर्दिनँ; किनकि तिमीहरू आराधना सभाहरूमा असलभन्दा पनि अझ खराबीको लागि भेला हुन्छौ। Viz kapitola |