१ कोरिन्थी 11:16 - पवित्र बाइबल16 यस विषयमा कोही मानिस अझै बहस गर्न खोज्छन्। हामी र परमेश्वरका मण्डलीहरूको त्यस्तो व्यवहार छैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 तर कसैले यस विषयमा वाद-विवाद उठाउन चाहन्छ भने, हाम्रो कुनै यस्तो रीति छैन न त परमेश्वरका मण्डलीहरूको नै छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 यसको बारेमा कोही तर्क गर्न चाहन्छ भने म भन्दछु, योबाहेक हाम्रो अरू कुनै चलन छैन र परमेश्वरको मण्डलीको अरू कुनै रीतिथिति छैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 यदि कसैले यस विषयमा वाद-विवाद गर्न चाहन्छ भने मेरो निष्कर्ष यही होः हामीसँग यस्तो अभ्यास छैन, न त परमेश्वरको मण्डलीहरूसँग नै छ। Viz kapitola |