१ कोरिन्थी 11:15 - पवित्र बाइबल15 तर लामो केश हुनु स्त्रीको निम्ति सम्मानको कुरो हुन्छ। स्त्रीलाई आफ्नो शिर ढाक्नलाई लामो केश दिइएको छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 तर यदि स्त्रीको लामो केश छ भनेता त्यो तिनको निम्ति गौरव हो। किनकि स्त्रीको केश तिनलाई ढाक्नलाई दिइएको हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 स्त्रीको चुल्ठो त उसको शोभा र घुम्टो हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 तर यदि स्त्रीको केश लामो छ भने त्यो उसको गौरव हो; किनकि लामो केश उसलाई घुम्टोको रूपमा शिर ढाक्न दिइएको हो। Viz kapitola |