Online Bible

- Reklamy -




१ कोरिन्थी 11:14 - पवित्र बाइबल

14 लामो केश राख्नु पुरुषको निम्ति शरमको कुरो हो भन्ने कुरो प्रकृति धरिले हामीलाई सिकाउँछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 पुरुषले लामो केश पाल्‍यो भने त्‍यो त्‍यसको निम्‍ति शर्मको कुरो हो भनी के प्रकृतिले पनि तिमीहरूलाई सिकाउँदैन र?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 किनभने प्रकृतिले नै तिमीलाई सिकाउँछ, पुरुषको लामो केश हुनु बेइज्‍जतको कुरो हो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 यदि मानिसले लामो केश राख्यो भने यो उसका लागि शर्मको कुरा हो भनी के प्रकृति आफैँले पनि तिमीहरूलाई सिकाउँदैन र?

Viz kapitola kopírovat




१ कोरिन्थी 11:14

Následuj nás:

Reklamy


Reklamy