१ कोरिन्थी 11:13 - पवित्र बाइबल13 यो आफैं निर्णय गर के स्त्रीले आफ्नो शिर नढाकी प्रार्थना गर्नु ठीक होला? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 तिमीहरू आफै विचार गर, शिर नढाकी परमेश्वरलाई प्रार्थना गर्न स्त्रीलाई सुहाउँछ र? Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 आफैं विचार गर, के स्त्रीलाई टाउको नछोपी परमेश्वरलाई प्रार्थना गर्न सुहाउँछ? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 तिमीहरू आफैँ विचार गर: के स्त्रीले शिरमा घुम्टो नढाकीकन परमेश्वरसँग प्रार्थना गर्न सुहाउँछ र? Viz kapitola |