१ कोरिन्थी 11:12 - पवित्र बाइबल12 यो साँच्चो हो कि स्त्री पुरुषदेखि आएकी हो तर पुरुष पनि स्त्रीबाट जन्मेको हो। वास्तवामा सबै कुरो परमेश्वरबाटै आउँदछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 किनकि जसरी पुरुषबाट स्त्री बनिई, त्यसरी नै पुरुष स्त्रीबाट जन्मन्छ। तर सब थोक परमेश्वरबाट नै आउँदछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 किनभने स्त्री पुरुषबाट सृष्टि गरियो अनि पुरुष पनि स्त्रीबाटै जन्मिन्छ र सबैको मूलचाहिँ परमेश्वर नै हुनुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 किनकि जसरी स्त्री पुरुषबाट आएकी हो, त्यसरी नै पुरुष पनि स्त्रीबाट जन्मिन्छ। तर हरेक कुराहरू परमेश्वरबाट नै आउँदछन्। Viz kapitola |