Online Bible

- Reklamy -




१ कोरिन्थी 11:10 - पवित्र बाइबल

10 र त्यसैकारणले अधीनताको चिन्ह स्वरूप स्त्रीले आफ्नो शिर केही चीजले छोपेकी हुनुपर्छ। स्वर्गदूतहरूको कारणले उसले यसो गर्नु पर्दछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 यसैकारण र स्‍वर्गदूतहरूका खातिर पनि स्‍त्रीले आफ्‍नो शिर घुम्‍टोले ढाकेको हुनुपर्छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 त्‍यसैकारण स्‍वर्गदूतका अघि स्‍त्रीले आफ्‍नो लोग्‍नेको अधीनमा छु भनी देखाउन टाउको छोप्‍नुपर्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 यसैकारण स्वर्गदूतहरूको कारणले गर्दा पनि स्त्रीले अधिकारको चिन्हको रूपमा आफ्नो शिरलाई घुम्टोले ढाकेको हुनुपर्छ।

Viz kapitola kopírovat




१ कोरिन्थी 11:10

Následuj nás:

Reklamy


Reklamy