Online Bible

- Reklamy -




१ कोरिन्थी 10:7 - पवित्र बाइबल

7 तिनीहरूमा कोही मानिसहरूले जस्तो मूर्ति पूजा नगर। शास्त्रमा यो लेखिएकै छः “मानिसहरू खानालाई र पिउनलाई बसे। अनि नाच्नलाई उठे।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 तिनीहरूमध्‍ये कतिझैँ तिमीहरू मूर्तिपूजक नहोओ। जस्‍तो लेखिएको छ, “मानिसहरू खान र पिउनलाई बसे, अनि नाच्‍नलाई उठे।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 र तिनीहरू कतिले मूर्तिपूजा गरेझैँ तिमीहरूले गर्नुहुँदैन। धर्मशास्‍त्रमा लेखिएको छ, “मानिसहरू भोजमा खानपिन गर्न बसे र मोज-मज्‍जा गर्न लागे,”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 तिमीहरू मूर्तिपूजक नबन, जसरी तिनीहरूमध्ये कति जना थिए; यसरी लेखिएको छ: “मानिसहरू खान र पिउनलाई बसे, र दाखमद्यले मातेर मोजमस्ती गर्न उठे।”

Viz kapitola kopírovat




१ कोरिन्थी 10:7

Následuj nás:

Reklamy


Reklamy