Online Bible

- Reklamy -




१ कोरिन्थी 10:5 - पवित्र बाइबल

5 तिनीहरूमध्ये धेरै जनासित परमेश्वर संतुष्ट हुनु भएन। तिनीहरू मरूभूमिमा मारिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 तापनि तिनीहरूमध्‍ये धेरैजसोसँग परमेश्‍वर प्रसन्‍न हुनुभएन, र तिनीहरू मरुभूमिमा नष्‍ट भए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 तैपनि तिनीहरूसँग परमेश्‍वर खुसी हुनुभएन र तिनीहरू बनमा सोतर भए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 तरै पनि परमेश्‍वर तिनीहरूमध्ये धेरैसँग प्रसन्‍न हुनुभएन। त्यसैले तिनीहरूका शरीर उजाडस्थानमै छरपस्ट भए।

Viz kapitola kopírovat




१ कोरिन्थी 10:5

Následuj nás:

Reklamy


Reklamy