Online Bible

- Reklamy -




१ कोरिन्थी 10:33 - पवित्र बाइबल

33 म त्यसै गर्छु। म हरेकलाई हरतरहले खुशी पार्न खोज्छु। मैले कहिल्यै पनि आफूलाई मात्र लाभ गराउने कुनै काम गर्ने कोशिष गरेको छैन। म धेरैभन्दा धेरै मानिसको भलाई गर्ने कुरहारू कोशिष गर्छु जसमा कि मैले तिनीहरूलाई बचाउनु सकुँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

33 जसरी म पनि मैले गर्ने सबै काममा सबै मानिसहरूलाई प्रसन्‍न राख्‍ने कोसिस गर्दछु, म आफ्‍नै होइन, तर धेरैको हित खोज्‍दछु, ताकि तिनीहरूको उद्धार होस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

33 मैले गरेजस्‍तै गर। म आफैं खुसी हुने कुरो खोज्‍दिनँ। तर सबैले मुक्ति पाऊन् भनेर सबै किसिमले सबैको भलाइ खोज्‍दछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

33 जसरी म पनि सबैलाई सबै तरिकाले खुशी पार्ने कोसिस गर्दछु; किनकि म आफ्नै भलाइ होइन, तर धेरैको भलाइ खोज्दछु, ताकि तिनीहरूले उद्धार पाऊन्।

Viz kapitola kopírovat




१ कोरिन्थी 10:33

Následuj nás:

Reklamy


Reklamy