१ कोरिन्थी 10:29 - पवित्र बाइबल29 तिमीले नै त्यो अनुचित ठानौला भन्ने मलाई लाग्दैन। तर अरूले त्यो अनुचित हो भनी ठान्न सक्छ। त्यही एउटा कारणले म त्यो मासु खाँदिन। अर्को मानिसको सोचाईको आधारमा म मेरो स्वतन्त्रतालाई विचार गर्न दिंदिन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 तिम्रो होइन, तर त्यसको विवेकको खातिर। मेरो स्वतन्त्रताको न्याय अर्काको विवेकले किन हुने र? Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 मैले भनेको तिम्रै विवेकको लागि होइन, तर त्यो भन्ने मानिसको विवेकको लागि हो। तिमीहरू भन्छौ होला, अर्काको विवेकले मेरो स्वतन्त्रतालाई किन बाँध्नु? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 मैले अर्को मानिसको विवेकको खातिर भन्न खोजेको हो, तिम्रो विवेकको खातिर होइनँ। किनकि मेरो स्वतन्त्रताको न्याय अरूको विवेकद्वारा किन जाँच्नु? Viz kapitola |